• असार १३, २०८१
  • जुनकिरी खबर

इटहरीमा तीन दिने महिला उद्यमशीलता तालिम

alt

इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा तीन दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।

कोशी प्रदेशसभाकी सदस्य मीना श्रेष्ठले तालिमको उद्घाटन गरिन् । सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन, बजारीकरण र उद्योगहरूको स्थायित्वका सम्बन्धमा प्रशिक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकी संयोजक मीना ढकालले बताइन् । बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा तालिम सुरु भएको हो । तीन दिनसम्म चल्ने तालिममा ६६ जना उद्यमीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा उपभोक्ताको र ...

इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरू आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेटमा ...

पूर्व मुख्यमन्त्री क ...

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।  उनले आफू मुख्यमन्त्री हु ...

इटहरीमा उपभोक्ता समि ...

इटहरी उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेका योजनाको भुक्तानी नपाएको भन्दै आन्दोलन भएक ...

बंगुरमा स्वाइन फिभर ...

सुनसरीका किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएको छ । बंगुर पालनको लागि प्रसिद्ध मा ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]