• भदौ २३, २०८१
  • जुनकिरी खबर

बंगुरमा स्वाइन फिभर फैलिएपछि सुनसरीका किसान चिन्तित

alt

सुनसरीका किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएको छ । बंगुर पालनको लागि प्रसिद्ध मानिएको सुनसरीमा किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

अघिल्लो आर्थिक वर्षमा पनि सुनसरीको धरानमा मात्र किसानले ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाईनफिवरको प्रकोपले किसानले पालेको बंगुर मर्दा त्यो बेला ३० करोड बराबरको नोक्सानी भएको थियो ।

यो वर्ष अफ्रिकन स्वाइन फीवरको प्रकोप नभएर फिबर मात्र भएकाले अहिलेसम्म ठुलो नोक्सानी नभएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताउनुभयो ।

विगतमा जस्तो यो वर्ष स्वाइन फिबर प्रकोप नियन्त्रण बाहिर जान सक्ने अवस्था नभएकाले आत्तिनुपर्ने अवस्था रहेको बताइएको छ । सुनसरीको धरान, इटहरी, रामधुनी, वराहक्षेत्र, दुहबी लगायतका स्थानीय तह बङ्गुर पालनको लागि प्रसिद्ध मानिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरी रंगशालाबाट सुर ...

जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै ...

तीन दिन सीमानाका बन् ...

सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत ...

यातायात कार्यलय बन्द ...

जनजी आन्दोलनका कारण बन्द भएका यातायात व्यवस्था कार्यालयहरुको जरिवाना मिनाहा हुने भएको छ । कोशी प्रदे ...

झुम्का कारागारबाट भा ...

भदौ २४ गते जेनजी आन्दोलनपछि सुनसरीको झुम्का कारागारबाट एकैपटक बाहिरिएका कैदीबन्दीमध्ये धेरैले आत्मसम ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]