• जेठ २४, २०७८
  • जुनकिरी खबर

इटहरीमा कोरोना विरुद्धको खोप दिइने

alt

इटहरी उपमहानगरपालिकामा ३ वटा खाेप केन्द्रवाट काेभिड १९ विरुद्धकाे भेराेसेल खाेप दिइने भएकाे छ । ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्दकाे भेराेसेल खाेप दिइने भएकाे हाे । जेठ २५ गते देखि २७ गते सम्म ३ वटा खाेप केन्द्रवाट खाेप दिइने इटहरी अस्पताले बताएकाे छ । वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालकाे खाेप केन्द्रमा सेवा लिन सक्नेछन् ।

त्यस्तै १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपाेसा स्वास्थ्य चाैकिकाे खाेप केन्द्र र १० देखि १६ सम्मका स्थानियले खनार स्वास्थ चाैकीमा खाेप लगाउन सक्ने छन् । खाेप लगाउन अाउनेलाइ उमेर र इटह री उपमहानगरपालिकामा बसाेबास गरेकाे खुल्ने परिचयपत्र अनिवार्य गरिएकाे छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]