सुनसरीमा मृगको मासुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र–१ बाट मृगको मासुसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ४४ वर्षीय ...
सुनसरीका सञ्चारकर्मीहरुले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकको ध्याना ...
सुनसरी प्रहरीले मङ्गलवार राती बरामद गरेको करिब ७ सय केजी लागु औषध गाँजा लोड गरिएको गाडी सरकारी नभएको पुष्टि भएको छ । सुनसरी प्रहरीले बिहीबार इलाका प्र ...
सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल् ...
कोसी प्रदेशका पूर्व मन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । सरकारी वकिल कार्याल ...
धार्मिक तथा पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्रमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गरी सञ्चालनमा आएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा नवनिर् ...
सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासो सुन्नका लागि सुनसरीमा संयुक्त सीमा पैदल यात्रा सुरु भएको छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको नेपाल ...
सुनसरीको क्षेत्रीय कारागार झुम्काबाट १२ वर्षअघि सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नग ...
तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको ...
प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको असोज ७ गतेको सरुवा निर्णय अनुसार इलाका प्रहरी कार्यालय इटहरीको १३ औँ नयाँ डिएसपीमा लक्ष्मी भण्डारीले आ ...
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved