• जेठ १, २०७६
  • जुनकिरी खबर

झापाको कनकाई पुलमा बम राख्ने इटहरीबाट पक्राउ

alt

झापाको कनकाई पुलमा गत बैशाख २९ गते बम राखेर आतंक श्रृजना गरेको आशंकामा इटहरीबाट दुईजना पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालयको रिजनल इन्भेष्टीगेसन टिम (रिट) र इटहरी प्रहरीको टोलीले उनिहरुलाई इटहरी चौक आसपासबाट मंगलबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरी स्रोतले जनाएको छ । उनिहरुको बिषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

कनकाई पुलमा बमसगै गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा भेटिएको थियो । पक्राउ परेकाहरु यसै समुहमा आबद्ध भएको हुनसक्ने अनुमान गरिएको छ ।

तर पुलमा भेटिएको बम नभई आतंक श्रृजना गर्नलाई प्रेसर कुकरमा माटो र धाराको पाईप भरेर राखेको प्रहरीको भनाई थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]