• वैशाख २५, २०७७
  • जुनकिरी खबर

माेरङ बेलबारीकाे नहरको डिलमा भेटियो युवाको शव

alt

मोरङको बेलबारी ७ को नहरको डिलमा बिहीबार बिहान एक जना युवाको शव भेटिएका छ ।

कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका का १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको छ । शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए ।

स्थानीय भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पाेट नआएसम्म केही बोल्न सक्ने अवस्था नरहेको बताएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]