• वैशाख २९, २०७७
  • जुनकिरी खबर

विश्वमा कोरोना : ४१ लाख संक्रमित, २ लाख ८३ हजारको मृत्यु

alt

विश्वमा कोरोना संक्रमितको संख्या ४१ लाख ७९ हजार पुगेको छ ।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ७९ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।

अमेरिकामा १३ लाख २९ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्पेनमा २ लाख २४ हजार ३ सय ५०, बेलायतमा २ लाख २० हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७० र रुसमा २ लाख ९ हजार ६ सय ८८ संक्रमित छन् ।

यस्तै फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्याङमा उल्लेख छ ।

विश्वभर २ लाख ८३ हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेको संख्यामा पनि अमेरिका नै अघि छ ।

त्यहाँ ७९ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६० र स्पेनमा २६ हजार ६ सय २१ को मृत्यू भएको छ ।

यस्तै फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ ।

हाल सम्म १४ लाख ९० हजार ५ सय ३५ जना निको भएर घर फकिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]