• असार २५, २०७६
  • जुनकिरी खबर

१० मिनेटमै सकियो संसद बैठक

alt

प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ । राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि बैठक असार ३० गते बस्ने गरी सकिएको हो ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँसो २ः२६ मा सुरु भएर २ः३६ बजे अन्त्य भएको थियो। सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध गरेका थिए। महराले पटकपटक सीट बस्न आग्रह गर्दा पनि विपक्षीको विरोध जारी भएसँगै उनले बैठकको कारवाही अघि बढ्छभन्दा कांग्रेस र राजपा नाराबाजी गर्दै बेलको पुगेका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]