• जेठ १, २०७७
  • जुनकिरी खबर

इटहरीको जनता माविले अभिभावकबाट अबैध शुल्क असुल्दै,काँग्रेसको आपत्ती

alt

इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयले लकडाउनको समयमा ‘अवैध’ भर्ना शुल्क उठाएको छ । ‘विद्यालयको सहयोगको लागि’ भन्दै अभिभावकहरुबाट स्कुलको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गर्न नैतिक दबाब दिँदै शुल्क उठाउन थालेको भन्दै विरोध हुन थालेको छ ।

विद्यालयले शैक्षिक सत्र २०७७ को प्रवेश परीक्षाको लागि आवेदन फारम भरेका विद्यार्थीबाट जनही १९ हजार ७५० को दरले शुल्क उठाएको भन्दै नेपाली काग्रेस इटहरीले आपत्ती जनाएको हो । नेपाली काग्रेस इटहरीका नगरसभापति हेमकर्ण पौडेलले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन ।

जनता माविमा भवन निमार्णको विषयमा समेत आर्थिक हिसाव किताव सार्वजनिक नगरेको भन्दै विद्यालयमा भष्ट्राचारको गन्ध आएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ । बिद्यालयले बिद्यार्थीको नाममा भन्दा पनि अभिभावकको नामबाट रकम जम्मा गर्न लगाएर सरकारी स्वामित्वको विद्यालयले लाज मर्दो काम गरेको नेपाली काग्रेस इटहरीको ठहर छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]