• जेठ १३, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरले २५ जना कृषकलाई कोरली गाई वितरण

alt

इटहरी उपमहानगरले इटहरी वडा नम्वर १ का पनि २५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । इटहरीका उपमेयर लक्ष्मी गौतमले वडा नम्वर १का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभएको हो । इटहरीलाई दुधमा आत्मनिर्भर वनाउन गाईपालन जोनका कृषकलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले जनाउनुभयो । केही दिन अघिमात्र इटहरी २० का २५ जना कृषकलाई इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गर्नुभएको थियो ।

अव वडा नम्वर २ का २५ जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोत वाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]