• जेठ २८, २०७७
  • जुनकिरी खबर

उवासंघ इटहरी र ट्राफिक प्रहरीको पहलमा इटहरी चौक पिच

alt

इटहरीको मुख्य चोकको कालोपत्रे कार्यको निर्माण सडक डिभिजन कार्यालय रानी विराटनगरले निमार्ण गरेको सो कार्यालयका इन्जिनियर उपेन्द्र दासले बताएका छन् ।

सो सडकको विषयमा बजारमा बिभिन्न टिकाटिप्पणी भएपछि सत्यतथ्य बुझ्नका लागि इटहरी उपमहागरपालिकी उपेयर लक्ष्मी गौतम सहितको टोलीले जानकारी लिने क्रममा इन्जिनियर दासले सडकको विषयमा प्रष्ट पार्दै भने ‘हामीलाई इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेल र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी भिम दाहालको आग्रह अथवा उहाँहरुले ब्यबस्थापन गर्दिनु भएको हो ।

उहाँहरु सगं रकम नलिई सडक डिभिजन कार्यालयको बजेट तथा कान्छाराम कन्ट्रन्सन कम्पनीको सहयोगमा निमार्ण गरेका हौं ।’

दिनमा हजारौं सवारी साधनको आवतजावत हुने सडक बिग्रिएकाले हामीले सामाजिक कार्य सम्झिएर सडक निर्माण गरेको इन्जिनियर दासले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]