• जेठ ३०, २०७७
  • जुनकिरी खबर

इटहरीमा युवा समूहद्धारा सरकारको बिरोध, मागे १० अर्बको खर्च

alt

इटहरीमा युवाहरुको समूहले सरकार विरुद्ध प्रदर्शन गरेको छ । कोरोना संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै युवाहरुले मौन प्रदशन प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले हातमा पञ्जा, माक्स, सेनिचाइजर लगाएर करिब २ घण्टा मौन प्रदेर्शन गरेका छन् ।

ढुङगे बगर माया ढुङ्गे बगर देश बेचेर देश भक्तिको कुरा नगर, पैसा छैन गोजीमा राम्रो सरकारको खोजीमा, म पब्जीमा ब्यस्त के भाको सरकार त भ्रष्ट भएछ, १० अर्बको हिसाब चाहियो मैले भने भर्खरै, प्रधानमन्त्री ज्यु हिसाब र पिसाब सफा हुनु पर्छ पिसाब बिग्रिए किड्नी खराब हुन्छ हिसाब बिग्रिए देश बिग्रिन्छ, १० अर्ब खै लगायतका नारा लेखेका प्लेकार्ड बोकेर युवाहरुले इटहरी चोक देखि पुर्व नगरपालिका गेट सम्म कतै नहिडि नबोली मौन आन्दोलन गरेका थिए ।

उनीहरुले आफु कुनै पार्टिको, कुनै शक्तिको आडमा प्रदर्शन नगरेको बताउँदै सरकारले नेपाली जनतामाथि माथि गरेको अत्याचार सहन नसकेर सडकमा बाध्य भएर आएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]