• असार ९, २०७७
  • जुनकिरी खबर

मंगलबार प्रदेश १ मा थपिए २० कोरोना संक्रमित

alt

मंगलबार प्रदेश १ मा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा मोरङ र सुनसरीमा १० महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचामा १–१ जनामा संक्रमण पुष्टि भएकाे छ ।

त्यस्तै झापाको मेचीनगरमा ३ महिला, बुद्धशान्ति नगरपालिकामा ३ महिलासहित ६ जना, हल्दीबारीमा २ जना महिला र कचनकवल गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
सुनसरीको धरानमा २ महिला, कोशी गाउँपालिकामा १ पुरुष र ओखलढुंगामा १ पुरुष गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]