• असार १५, २०७७
  • जुनकिरी खबर

घर भाडा छुट गर्न उवासंघ इटहरीले पहल गदैं

alt

इटहरीका अधिकांस घरधनीले घर भाडा छुटनगरे पछि अहिले उद्योग बाणिज्य संघ इटहरी घरधनीको घर घरमा गएर हार गुहार गर्न थालेको छ ।

सरकारले लकडाउन अवधीको घर भाडा छुट दिन देशैभर आग्रह गरे पनि इटहरीका अधिकांस घर धनीले भाडमा सहुलियत दिएका छैनन् । ब्यापार ब्यवसाय गर्दै आएकाहरुलाई अािर्थक समस्या परेको भन्दै थोरै भए पनि घर भाडा छुट दिन उद्योग बाणिज्य संघ इटहरीले पहल गरेको संघका अध्यक्ष भिम पौडेलले बताए । पौडेलले भने हामीले ब्यापार नभएका ब्यापारीको मार्का बुझेर पूर्ण लकडाउन अबधीको घरभाडा छुट गरिदिन आग्रह गरेका हौ उनले भने ।

लकडाउन खुकुलो भए पनि इटहरीमा ब्यवसाय मज्जाले सञ्चालनमा नआएको अध्यक्ष पौडेल बताउँछन । तर बैकको ब्याज,घरभाडा र कर्मचारी खर्चका कारण अधिकांस ब्यापारी आर्थिक संकटमा पर्दै आएको कारण उनीहरुको पक्षमा बोलेको उद्योग बाणिज्य संघ इटहरी बताउँछ । न्यूनतम एक महिनाको घर भाडा छुट हुदा पनि ब्यापारीरुलाई राहत हुने बुझाई छ ।

संघको पहल सँगै घर भाडा छुट पनि सुरु भएको छ । केहि घरभनीले स्वत स्फूर्त रुपमा घर भाडा छुट दिईसकेको र नदिएकाहरुलाई अनुरोध गर्दा छुट हुन थालेको अध्यक्ष पौडेल बताउँछन । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]