• असार १८, २०७७
  • जुनकिरी खबर

सुनसरीमा ५७ जनाले आत्महत्या गरी ज्यान गुमाए

alt

लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको छ । आत्महत्या गर्नेमा २ सय १७ पुरुष, १ सय ४२ महिला, २० बालक र ३४ बालिका छन् ।

देश १ प्रहरी कार्यालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ७८, झापामा ७६ र सुनसरीमा ५७ जनाले ज्यान गुमाएका छन् । करिब डेढ लाख जनसंख्या भएको धरान उपमहानगरमा लकडाउनयता गत मंगलबारसम्म २२ जनाले आत्महत्या गरेका छन् । इलाममा ३७, उदयपुरमा २७, ओखलढुंगामा १५, खोटाङमा १७, धनकुटामा १५, पाँचथरमा १६, सोलुखुम्बुमा १६, भोजपुरमा १७, तेह्रथुम, संखुवासभामा र ताप्लेजुङमा १४/१४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]