• असार १८, २०७७
  • जुनकिरी खबर

इटहरीमा क्वारेनटाइनमा नराखी घर पठाएकी युवतीमा कोरोना पोजेटिभ

alt

सुनसरीको इटहरी २० तरहराका कोरोना संक्रमित युवतीले ५ जना आफन्त सहित ११ जना सँग भेटघाट गरेको खुलेको छ ।

गत साता भारतबाट आएकी युवतीले ११ जना सँग भेटघाट गरेको इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले जनाए ।

संक्रमित युवती तरहरा आएर कसरी बसिन भन्ने विषय गम्भिर भएको इटहरी २० का वडाअध्यक्ष श्रेष्ठ बताउँछन । संक्रमित युवतीलाई धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा आईसलेसनमा भर्ना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

हामीले ती युवतीका आफन्त तथा भेटघाट गरेकाहरुको खोजि गरिरहेका छौ उनले भने ।  भारतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नु पर्ने ब्यवस्था भए पनि ती युवती भने क्वारेन्टाईनमा नै नवसी होम क्वारेन्टाईन पुगेको थिईन । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]