• असार २१, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरद्धारा कौशि खेतिका लागी उपकरण हस्तान्तरण

alt

इटहरी उपमहानगरपालिकाले वडा न. ६ मा कौशि खेतिका लागी आवश्यक उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरस र लकडाउनका कारण बजारी क्षेत्रमा बसोबास गर्ने आम सर्बसाधरणलाई तरकारीको समस्या रहेको छ ।

इटहरी उपमहानगरपलिकाको कृषिपेशामै नगर बासिलाई आत्मानिर्भर बनाउने योजना अन्तर्गत उपकरण बितरण गरेको ६ नम्बर वडाका वडा अध्यक्ष दिपक गौतमले जानकारी दिएका छन् । इटहरी उपमहानगरपालिकामा रहेका स-साना कुरालाई कसरी व्यबस्थापन गरेर आफ्नै बारीमा तरकारी फलाउने र स्वस्थ्यकर तरकारी कसरी उब्जनि गर्ने भन्ने उदेश्यका साथ वडा बासिलाई आवश्यक बिउ मल सहितको कृषि उपकरण हस्तान्तरण गरीएको गौतमले जानकारी दिएका छन् ।

कोरोना र लकडाउनको यो अवस्थामा कौशि खेतिले आत्मानिर्भर बनाउन सक्ने कुरा वडा बासि रुद्रमाया भट्टराई घिमिरे बताउछिन । कौशि खेतिलाई केहि मिहिनेत गरेर उब्जनि गरेमा हामिले हप्तै भरी झोला बोकेर बजार जानु नपर्ने कुरा पनि उनले जानकारी दिएकि छीन् ।
लकडाउनका कारण बजारमा तरकारीको मुल्य बृद्धि भइरहेको अवस्थामा हरेक नगर बासिले घरकै छतमा भएपनि तरकारी लगाई आत्मा निर्भर हुन सक्ने कुरा इटहरीउपमहानगपालिकाकी उप मेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]