• साउन ६, २०७७
  • जुनकिरी खबर

नेबिसंध सुनसरीद्धारा आश्रमलाई खाद्यान्न सहयोग

alt

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती सुनसरीले ३८औ विपि कोइराला स्मृति दिवसको अवसरमा इटहरीमा एक कार्यक्रमको आयोजना गरेको छ । इटहरी १७ मा रहेको रामजानकी वृद्दाश्रममा नेविसंघले १महिनाको लागि पुग्ने खाद्यान्न वितरण गरेको नेविसंघ जिल्ला सभापती मन्दिप भट्टराईले जनाए । हो । चामल, आलु, चिनी, लुगा धुने साबुन, नुहाउने साबुन, भाडा मोल्ने साबुन, लुगा धुने पाउडर सहितको सामाग्री वितरण गरेको हो ।

नेविसंघ निवर्तमान केन्द्रिय उपसभापति विकास के.सि. लगायत अन्य पार्टिका नेताहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । वितरण गरिएको सामग्रीहरु नेविसंघ जिल्ला कार्यसमितिकै तर्फबाट र केही शुबेच्छुकहरुको सहयोगमा सकंलन गरिएको नेविसंघ जिल्ला उपसभापती विक्रम घिमिरेले बताए । उक्त कार्यक्रममा बोल्दै रामजानकी वृद्दाआश्रमका अध्यक्ष विष्णु डागी,नेविसंघ महेन्द्र क्याम्पस सभापती बिबेक लिम्बु, प्रमुख अथिती विकास के.सि. लगायतले विपि कोइरालाका बहुआयामिक ब्यक्तित्वको बारेमा चर्चा परिचर्चा समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]