• साउन १५, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

alt

सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरी अस्पतालमा पठाइएको थियो । पठाइएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

रिपोर्ट पोजेटिभ आएपछि केही बेरमा उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ । इटहरीलाई लकडाउन गर्ने, नगर्ने बैठकले निर्णय गर्ने उपमेयर गौतमले बताईन् । 

दिनप्रतिदिन समुदायमा कोरोना संक्रमण देखिन थालेपछि इटहरीलाई लकडाउन घोषणा गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । इटहरीमा पनि पछिल्लो घटनालाई हेर्दा समुदायमा नै कोरोना देखियो इटहरी भित्र लकडाउन गरी स्वाव परीक्षढा गर्नुपर्ने इटहरी अस्पताल इमरजेन्सी शाखा प्रमुख डाक्टर राम कुमार धमलाले सुझाव दिएका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]