• साउन १८, २०७७
  • जुनकिरी खबर

इटहरीमा थप एक जनामा कोरोना पुष्टि

alt

इटहरी महानगरपालिकामा कार्यरत कोरोना संक्रमित इन्जिनियरका छोरामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भए सगै परिवार सहित पहिलो चरणमा ७८ जनाको पिसिआर टेस्ट गरिएको थियो । त्यो मध्य ४० जनाको स्वाब धरान स्थित वीपी कोइराला बिज्ञान प्रतिस्ठान पठाएकोमा सक्रमित इन्जिनियरको छोरोमा भने कोरोना पोजेटिभ देखिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।

इटहरीका मेयर द्वारिकलाल चौधरी सहित केहि जनप्रतिनिधी र कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ । बाकी स्वाब बिराटनगर पठाईएको कारण रिपोर्ट आउन ढिलाई भएको त्यो रिपोर्ट पनि केहि बेरमा आउने छ इटहरी अस्पतालका रामकुमार धमलाले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]