• साउन १९, २०७७
  • जुनकिरी खबर

नविल बैंकका कर्मचारीसहित इटहरीमा ४ जनामा कोरोना पुष्टि

alt

सुनसरीको इटहरी स्थित नविल बैंक शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका ब्यक्तिको घर विराटनगर रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए ।

उनको केही दिन अघि स्वाव परीक्षण प्रादेशिक अस्पताल विराटनगरमा गरिएको थियो । ईमर्जेन्सी शाखा प्रमुख धमलाका अनुसार बैंकका शाखा प्रमुखले कार्यालयमा कार्यरत कर्मचारीका कोरोना संक्रमण पुष्टि भएको भन्दै कन्ट्याक्ट ट्रेसिङको काम गरी सबै कर्मचारीको स्वाव परीक्षण गर्न अनुरोध गरेको बताए । 

यस्तै सोमबार आएको कोरोना रिर्पोटमा उपमहानगरपालिकाका एक सवारी चालक सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]