• साउन २०, २०७७
  • जुनकिरी खबर

इटहरीमा ५ दिन पुर्ण लकडाउन

alt

 इटहरी उपमहानगरपालिकामा कोरोना सक्रमित बढेको भन्दै ५ दिन पुर्ण लकडाउन भएको छ । कर्मचारी सहित समुदायमा कोरोना बढेको भन्दै ५ दिनलाई पुर्ण लकडाउन गर्ने  भएको हो ।

त्यस्तै इटहरीमा कोरोना समुदायमा फैलिएको भन्दै आज ४ बजे बसेको बैठकले पुर्ण लकडाउन गर्ने निर्णय गरेको इटहरी उपमहनगरकी उपमेयर लक्ष्मी गौतमले बताईन । बजार तथा सवारी साधनहरु समेत बन्द हुने छ । भोलि देखि पुर्ण रुपमा बजार बन्द गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]