• भदौ ९, २०७७
  • जुनकिरी खबर

रोटरी क्लब अफ इटहरीद्वारा सुरक्षा सामाग्री प्रदान

alt

रोटरी क्लब अफ इटहरीले कोरोना संक्रमणको जोखिममा रहेकाहरुलाइ सुरक्षा सामाग्री बितरण गरेको छ ।
क्लबकी अध्यक्ष विजु वैनी श्रेष्ठका अनुसार साेमबार इटहरी वार्ड नंम्बर ७ को बिनाभद्री मुसरी टोलका ७५ परीवारलाई मास्क सेनिटाईजर साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको छ।

वडा नं ७ का वडा अध्यक्ष नर बहादुर राईले जोखीममा रहेको समुदायलाइ आवस्यक सामाग्री उपलब्ध गराएर रोटरीले मानवीय सेवाको काम गरेको बताए।

रोटरी क्लब इटहरीले इटहरी स्थीत प्रदेश १ ट्राफिक प्रहरी कार्यलय र इलाका प्रहरी कार्यालय इटहरीलाई पनि १ हजार थान मास्क, ३० लिटर सेनीटाइजर र ६ सय थान साबुन प्रदान गरेको क्लबकी पुर्ब अध्यक्ष लक्ष्मी थेबेले जानकारी दिइन।

रोटरी क्लब इटहरीले यस अघि पनि जोखिममा रहेको समुदायलाइ आवश्यक सामाग्री सहयोग गर्दै आएको छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]