• भदौ ११, २०७७
  • जुनकिरी खबर

प्रतिबन्धित औषधि सञ्चय गरेको आरोपमा धरानमा एक पक्राउ

alt

कानूनतः प्रतिबन्धित औषधि सञ्चय र दुरुपयोग गरेको आरोपमा धरानमा एक जना युवा पक्राउ परेका छन् ।

बुधबार प्रहरीले धरान–१५ गणतन्त्रबस्तीका ३७ वर्षीय राजकुमार चौधरीलाई घरको कोठामा औषधि सञ्चय र दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको घरको कोटाको टीनको बाकसमाथिको बुफरमा लुकाई राखेको अवस्थामा स्पास्मोप्रोक्सिभन प्लस लेखिएको ३ हजार क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

चौधरीलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर मोरङ पठाइएको छ । प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]