• भदौ १८, २०७७
  • जुनकिरी खबर

इटहरीमा आइसोलेसन सेन्टर बनाउन प्रदेश सरकारले २० लाख दिने

alt

इटहरी स्थित रङ्गशालामा बन्न लागेको आइसोलेसनमा प्रदेश सरकारले २० लाख दिएको छ । इटहरी रङ्गशालामा सात दिन भित्र सय बेडको आइसोलेसनको लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको हो ।

बिहीबार इटहरीमा प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड रोकथाम, तथा नियन्त्रण तथा व्यवस्थापन नगर स्तरीय समितिले एक हप्ता भित्र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकले आवश्यक स्वास्थ्य जनशक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वाइफाईका लागि नेपाल टेलिकम सँग माग गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रदेश सांसद सर्वध्वज साँवाले आइसोलेसन निर्माणको लागि आवश्यक पर्ने अन्य सहयोगका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]