• भदौ २०, २०७७
  • जुनकिरी खबर

एक पत्रकार सहित इटहरीमा ८ जना कोरोना संक्रमित थपिए

alt

इटहरीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना पत्रकार सहित ८ जनामा कोरोना पुष्टि भएको इटहरी अस्पतालले जनाएको छ ।

इटहरी ६ का एक पुरुष,इटहरी ९ का पुरुष,इटहरी १३ का एक जना,शसस्त्र प्रहरी वलका ३ जना ,र इटहरी १७ का एक महिला र पुरुष सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

इटहरीमा ८१ बर्षिय बृद्ध सहित ६१ जनाले कोरोना जितेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]