• भदौ २१, २०७७
  • जुनकिरी खबर

दुई बालबालिका सहित इटहरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

alt

 इटहरी उपमहानगरपालिका भित्र २ जना बालबालिका सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १७ गते लिइएको स्वाब संकलनबाट गरिएको परिक्षण अनुसार २ बालबालिका सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै इटहरीमा संक्रमण हुनेहरुको संख्या २३८ पुगेको छ ।

संक्रमण पुष्टी भएको मध्ये इटहरी ३ का ३६ वर्षिया १ जना महिला , इटहरी ४ का ५० वर्षिय १ जना पुरुष , इटहरी ५ का ८ वर्षिया बालिका र ३७ वर्षिया महिलामा संक्रमण पुष्टि भएको छ । इटहरी ८ का ७ वर्षिय बालक, १७ र‌ २० वर्षिया महिला पनि संक्रमण पुष्टि भएको इटहरी अस्पतालका ईमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]