• भदौ २५, २०७७
  • जुनकिरी खबर

इटहरीको जनता क्याम्पस प्रमुखमा डाक्टर गिता नियुक्त

alt

इटहरीको पुरानो शैक्षिक संस्था जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखका प्रा.डा. गिता अधिकारी नियुक्त भएकी छिन । केहि समय कार्यवाहक क्याम्पस प्रमुख समेत भएकी अधिकारीलाई क्याम्पस व्यवस्थापन समितिको बैठकले प्रमुखमा नियुक्त गरेको हो ।

आजबाट लागु हुने गरि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । क्याम्पसमा उनी पहिलो महिला क्याम्पस प्रमुख हुन । क्याम्पस प्रमुखमा नियुक्त भए सँगै अधिकारीले आफु इमान्दारीका साथ आफ्नो कर्म गर्ने बताएकी छिन ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]