• भदौ २८, २०७७
  • जुनकिरी खबर

१२ वर्षीया बालिका बलात्कृत , घटना बाहिर ल्याए ज्यान मार्ने धम्की

alt

सुनसरीको इटहरीमा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका छन ।

गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभनमा पारी जबरजस्ती बलात्कार गरेको घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

भोजपुर जिल्लाको षडानन्द गाउपालीका अन्तरगत दोभाने घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थीयो । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]