• असोज ३, २०७७
  • जुनकिरी खबर

इटहरी चोकमा संविधान दिवसको अवसरमा सरसफाइ

alt

संविधान दिवसको अवसरमा युवा अभियानता हरुले इटहरी बिरेन्द्र चोकमा सरसफाइ गरेका छ्न । संविधान दिवसको अवसर पारेर ग्रीन मेन गोडमेल अभियान अन्तर्गत आज आठौं हप्ता इटहरी बिरेन्द्र चोकमा सरसफाइ साथै गोडमेल गरिएको अभियान्ता सुरेश कार्कीले बताउनु भएको छ ।
 
इटहरीका विभिन्न क्लब , नगर प्रहरी साथै स्वोत स्पुर्त युवाहरु द्वारा गरिएको उक्त कार्यक्रममा इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको समेत सहभागितामा रहेको थियो भने अबका दिनमा बृक्षारोपणका साथै गोडमेल र हुर्काउने अभियान पनि निरन्तरता दिनुपर्ने उपमेयरले बताउनु भएको थियो ।
 
इटहरीलाई जंगल भित्रको सहर बनाउने लक्ष्यका साथ एक बर्षमा एक लाख बिरुवा हुर्काउने अभियानमा निरन्तर खटिनु भएका अभियानता हरुलाई धन्यवाद दिदै यो बर्ष लाई बिरुवा गोडमेल र गणना बर्षको रुपमा संचालन गर्ने निति उपमहानगरले उल्लेख गरेको बताउनु भयो ।
 
11 साथै आज संविधान दिवसको अवसरमा इटहरीबासी हरुलाई शुभकामना प्रदान गर्दै आझ घरमा दिपप्रज्वलन गर्न आग्रह सहित इटहरी चोकमा समेत साझमा दिप प्रज्वलन कार्यक्रम रहेको उपमेयर ले बताउनु भयो ।
 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]