• असोज ८, २०७७
  • जुनकिरी खबर

एकै वडाका १० सहित इटहरीमा थपिए ३१ कोरोना संक्रमित

alt

सुनसरीको इटहरी थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा इटहरी–८ की ४० बर्षीया महिला, इटहरी १२ का १० जना, २१ बर्षीय पुरुष २८, ३०, ३१, ३२, ३४, ३७, ३८, ४०, ४० बर्षीया महिला, इटहरी १३ का ३ जना, २६ बर्षीय पुरुष ३४, ४० बर्षीया महिला रहेका छन् ।

त्यस्तै, बिराटनगर महानगरपालिका घर भएका तर इटहरी नै ठेगाना लेखाएका ४० बर्षीया ३ जना महिला रहेका छन् । यता, वुढीगंगा नगरपालिका घर भएका ३ जना, २८, ३८, ४२ बर्षीया महिला, दुहवी नगरपालिकाका ४ जना, २९, ३७ बर्षीय पुरुष र ३०, ४३ बर्षीय महिला, गढी गाउँपालिकाका २ जना, ३९, ४५ बर्षीय महिला रहेका छन् ।

त्यसैगरी वीपी प्रतिष्ठानमा आफैँ स्वास्थ्य जाँच गरेका मध्ये इटहरी–३ का १ जना ३० बर्षीय पुरुष र इटहरी–२० कि ३९ बर्षीया महिला रहेका छन् ।

योसँगै इटहरीमा हालसम्म कोरोना संक्रमितको संख्या ४५९ पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]