• असोज १८, २०७७
  • जुनकिरी खबर

इटहरीमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ५६६ पुग्यो

alt

इटहरीमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

इटहरी उपमहानगरका प्रेस संयोजक लीलाराज भट्टराईका अनुसार  २०७७/०६/१५  गते स्वा दिएका हरूमध्ये २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा इटहरी-१ का एक जना २२ वर्षीय पुरुष, इटहरी-४ का दुई जना (३० वर्षीय पुरुष र ३८ वर्षीय महिला) , इटहरी-५ का २ जना ( ३०, ४४ वर्षीय पुरुष)  इटहरी-६ का ८ जना ( ९,२१,२४,२८,५२ ,वर्षीय पुरुष र २२,३०,५० वर्षीय महिला),  इटहरी-८ का ४ जना (५५ वर्षीय पुरुष,  २४, ५६,८० वर्षीय महिला), इटहरी-९ का एक जना  २५ वर्षीय महिला, इटहरी-११ का एक जना २८ वर्षीय पुरुष, इटहरी-१३ का एक जना २४ वर्षीय महिला  रहेका छन् ।

त्यसैगरी नोबेल अस्पतालमा इटहरी-१३ का १ जना ५१ वर्षीय महिला रहेका छन् । हालसम्म इटहरीमा सङ्क्रमण पुष्टि भएको सङ्ख्या  ५६६ पुगेको छ भने सङ्क्रमणबाट ४ जनाको निधन भएको छ । सङ्क्रमितहरुको स्वास्थ्य लाभको कामना सहित  नगरवासीमा थप सर्तकता र स्वास्थ्य मापदण्ड अपनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]