• असोज २१, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिका थप दुइ दिन बन्द

alt

इटहरी उपमहानगरपालिका कार्यालय थप दुइ दिनका लागि बन्द हुने भएको छ । वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो ।

कार्यालयका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६ गते देखि बन्द हुदै आएको कार्यालय २१ गते (आज) सम्मका लागि बन्द थियो, झन् संक्रमितको संख्या बढ्दै गएपछि थप दुइदिन दिन बन्द हुने भएको  छ । 

कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज २३ गते सम्मका लागि वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने सुचना जारी गर्दै जानकारी दिइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]