• असोज २४, २०७७
  • जुनकिरी खबर

इटहरीका प्रदीप सहित ६ जना जुवाको खालबाट पक्राउ

alt

इटहरीका एकजना व्यक्ति सहित ६ जना जुवाडे मोरङको बेलबारीबाट पक्राउ परेका छन् । गएको शुक्रबार राती बेलबारी नगरपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

जुवाडेहरु स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इटहरी १ का प्रदीप तामाङ, बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल पनि रहेका छन् ।

जुवाको खालबाट २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ पनि बरामद भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]