• असोज २६, २०७७
  • जुनकिरी खबर

चिठ्ठा पर्यो भन्दै ठगी गर्ने अरबिन्द्र इटहरीबाट पक्राउ

alt

इमोबाट तपाईलाई चिठ्ठा पर्यो भन्दै फोन आएको छ ? होसियार तपाईलाई पुरस्कार पर्यो भन्दै कसैले झुक्याउन खोजिरहेको छ । विभिन्न बहाना देखाउदै सर्वसाधरणहरुबाट लाखौ रुपैयाँ ठगी गर्ने एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

इटहरी तथा विभिन्न ठाउँका सर्वसाधरणहरुलाई ठगी गर्दै आएका सिराह घर भएका अरबिन्द्र कुमार कामतीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले इमो मार्फत सर्वसाधरणहरुलाई ठगी गदै आएका कामतीलाई पक्राउ गरेको जनाए ।

पछिल्लो समय इमो,फेसबुक म्यासेन्जर लगायतमा चिठ्ठा परेको आश्वसन देखाउँदै ठगी गर्दै आएका उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यसरी विभिन्न बहानामा ठगी गर्ने सक्ने भन्दै सचेत बन्न इलाका प्रहरीले सर्वसाधरणहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]