• असोज २७, २०७७
  • जुनकिरी खबर

इटहरीमा पीसीआर परीक्षण नहुने

alt

इटहरीमा भोलि (बुधबार) देखि पीसीआर परीक्षण नहुने भएको छ । इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार किट अभाव भएका कारण स्वाब परीक्षण नहुने भएको हो ।

 तत्कालको समयमा स्वाब नपठाउन प्रदेश र वीपी पतिष्ठानले भनेअनुसार आँफूहरुले स्वाब संकलन नगर्ने निर्णय गरिएको उनले बताए । इटहरी उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘प्रदेश प्रयोगशाला विराटनगर तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाई परीक्षण गराउने भएको हो ।

परीक्षणको नतिजा जानकारी गराउने तथा आवश्यक व्यवस्थापकीय कार्य गर्दै आएकोमा हाल दुईवटै ल्याबमा परीक्षणको लागि प्रयोग हुने रिएजेन्टको अभाव भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा रिएजेन्ट प्राप्त भई सेवा प्रारम्भ नहुँदासम्म स्वाब संकलन गर्ने कार्य स्थगित गरिएको छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]