• कार्तिक ३, २०७७
  • जुनकिरी खबर

इटहरीमा ९ जना जुवाडे पक्राउ

alt

इटहरीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । इटहरी ८ को एक घरबाट ९ जना जुवाडे पक्राउ परेको ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए ।

उनका अनुसार ९ जना पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । चाडवाड नजिकिए सँगै जुवा तास खेल्नेहरुलाई प्रहरीले विशेष निगरानीमा राखेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]