• कार्तिक ५, २०७७
  • जुनकिरी खबर

इटहरीको अबैध पोलिक्लिनिकमा तालाबन्दी

alt

इटहरीमा विराट पाथीभरा अस्पतालको बोर्ड राखेर सञ्चालन गरिदै आएको पोलिक्लिनिकमा तालाबन्दी गरिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा तालाबन्दी गरिएको हो ।

कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबान्दी गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । अस्पताल सञ्चालन नगरि गैरकानुनी रुपमा अस्पतालको रुपमा सञ्चालन गरेको भन्दै उक्त पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो ।

उपमहानगरको अनुगमन टोलीले इटहरी मेडिकल हल,सैलुङ मेडिकल हल,पञ्चकोशी हेल्थ सर्भिस,कलस फार्मेसी,अनुगमन गरेको छ । केहि मेडिकलहलहरुमा औषधी विभागमा दर्ता नगरेको खाद्यपुरक सामाग्री बेच्न राखिएको पाईएको औषधी विभागमा प्रतिनिधि सरोज सुवेदीले बताएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]