• साउन २, २०७६
  • जुनकिरी खबर

उवासंघ इटहरीका नवनिर्वाचित पदाधिकारीको पदस्थापना

alt

उद्योग बाणिज्य संघ इटहरीको नवनिर्वाचित अध्यक्ष भिम पौडेल सहितका निर्वाचितहरुलाई पदस्थापना गराईएको हो । उद्योग बाणिज्य महासंघ अध्यक्ष भवाणी राणाको उपस्थितमा पदस्थापना गराईएको हो ।

उद्योग बाणिज्य संघको महासचिव पिताम्बर पोखरेल,वरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल उपाध्यक्षद्धयमा अनिल सुब्वा र लक्ष्मण हुमागाई चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा गायत्री भण्डारी चयन भईन ।

उद्योग सचिवमा विष्णु डागी र बाणिज्य सचिवमा शोभा कोईराल (सविना)लाई मनोनित गरिएको हो । नवनिर्वाचित अध्यक्ष भिम पौडेलले ब्यापारीहरुको हक हितको विषयमा गम्भिर रुपमा लाग्ने बताए । आफुले निर्वाचन अगाडि बाढेको आश्वसन जसरी पनि पुरा गर्ने उनको भनाई थियो ।

गत असार १४ गते भएको इटहरी उद्योग बाणिज्य संघको निर्वाचनमा काग्रेस निकट ब्यवसायी भिम पौडेल समुहका सम्पूर्ण टिम विजयी भएका थिए उनका प्रतिद्धन्दी शैलेश विष्ट समहुको हार भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]