• कार्तिक १२, २०७७
  • जुनकिरी खबर

टीकाको तेस्रो दिन, आज पनि मान्यजन र आफन्तबाट टीका लगाइँदै

alt

टिकाको तेस्रो दिन द्वादशी, आज पनि मान्यजनबाट दशैँको टिका र जमरा लगाइँदैछ । हिजो र अस्ती टिका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने क्रम जारी छ।

परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ। हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार गर्नु हुन्छ, र गर्न जरुरी पनि छ। आज टिकाको तेस्रो दिन सम्म आईपुग्दा माईत मावल सबैतिरबाट धैरेले आशिष थापिसक्नुभएको छ र धेरैले अझै मायारूपी आशिषका शब्दहरूले आफुलाई उर्जाशील बनाउँदै हुनुहुन्छ ।

माता दुर्गाको महाप्रसादका रूपमा रहेको रातो अक्षता र हरीया पहेंला जमरा ग्रहणगर्न एवम् निधार खाली नराख्न, अग्रजका आशिष ग्रहण गर्न आज पनि मानिसहरूलाई चटारो नै छ तर यस कोरोना कहिले गर्दा प्राय: मानिसहरू समाजिक सञ्जाल बाटै आफ्ना आफन्त सँग भेटघाट गरिरहेका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]