• कार्तिक १३, २०७७
  • जुनकिरी खबर

धरानमा कोरोना संक्रमितको लडेर मृत्यु

alt

सुनसरीको धरान उपमहानगरपालिकाका एक जना कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु भएको छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आफ्नै घरमा होम आइसोलेसनमा बसेका ४८ वर्षीय एक पुरुषको बुधबार दिउँसो लडेर मृत्यु भएको हो । 

उनका अनुसार बाथरुमबाट फर्कने क्रममा लडेपछि स्वास्थ्यकर्मीलाई घरैमा बोलाएर अस्पताल लैजाने तयारी हुँदाहुँदै उनका मृत्यु भएको हो । ज्वरो खोकी आएपछि कोरोना संक्रमणको आशंकामा उनी दुई सातादेखि घरैमा होम आइसोलेसनमा बसेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]