• कार्तिक २१, २०७७
  • जुनकिरी खबर

नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताएका छन् । ग्रामथान गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताएका हुन् ।

‘चिराचिरा परेर विभाजित भएका कम्युनिस्ट पार्टीहरु राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यले एकीकरण भएको छ,’ उनले भने, ‘त्यसैले नेकपा फुट्ने हल्लाको पछाडि लाग्नु हुँदैन ।’ राष्ट्र निर्माण विरोधी शक्तिहरुले देश र विदेशमा नेकपा फुट्ने निराधार हल्ला फैलाएको उनले सुनाए ।

प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि दीर्घकालिन ठूला योजनाहरु ल्याएर काम भइरहेकाले चाँडै प्रतिफल प्राप्त हुने मुख्यमन्त्री राईको भनाइ थियो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]