• कार्तिक २३, २०७७
  • जुनकिरी खबर

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो ।

मन्दिर शक्तिपिठ र समाजमा सामुहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने भएको छ । सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै भोलि २४ गते देखि मंसिर ६ गते सम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारीले एक सुचना जारी गर्दै जनाएका हुन ।

देउसी भैलो जुवा,तास खेल्न नदिने,मेला जात्रा सञ्चालनमा रोक,भजन कृतनमा समेत रोक लगाईएको छ । सामुहिक भेला हुने क्रियाकलाप रोक्ने भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]