• कार्तिक २६, २०७७
  • जुनकिरी खबर

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

alt

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई लाख नाघेको छ । बुधबार थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

बुधबार थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट ज्यान गएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]