इटहरीमा सडक बिस्तार प्रायोजनका लागि बिद्युत सेवा अबरुद्ध हुने भएको छ । १८ गते बिहीबार देखि २४ गते बुधबार सम्म ( ७ दिन) बिद्युत अबरुद्द हुने बिधुत प्राधिकरण इटहरीले जनाएको छ ।
प्रत्येक दिन बिहान ९ बजे देखि बेलुकी ४ बजे सम्म ११ के.भि. ईटहरी फिडर, ११ के.भि. उधोग लबिपुर फिडर तथा ११ के.भि. NTC फिडर बाट सप्लाई भएका एरियाहरूमा बिधुत सेवा अबरुद्ध हुने प्राधिकरण इटहरीले सुचना जारी गरेको छ ।




