• पुस ३, २०७७
  • जुनकिरी खबर

सिमरवना बचतको नयाँ अध्यक्षमा प्रकाशचन्द्र बस्नेत चयन

alt

इटहरी ५ स्थित सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाले प्रकाशचन्द्र बस्नेतको नेतृत्वमा १४ जना कार्यसमिति चयन गरेको छ । संस्थाको अन्य पदमा निम्न व्यक्तिहरु चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा वीरेन्द्रप्रसाद गौतम चयन भएका छन् । यस्तै सदस्यहरुमा


काशीनाथ दङ्गाल,टोमप्रसाद तिम्सिना, भेषराज ढकाल, सुष्मा शर्मा, कोपिला कट्‍वाल , दोहिनीप्रसाद ओझा, मैनादेवी ढकाल, युवराज दाहाल, हरिप्रसाद तिम्सिना छन् । लेखा समिति संयोजक शालिग्राम काफ्ले चयन भएका छन् । लेखा समितिको सदस्यमा लोकनाथ लम्साल र कमला गुरुङ चयन भएका छन् ।

कार्यक्रमको निर्वतमान अध्यक्षन प्रकाशचन्द्र बस्नेतले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि इटहरी ५ नं. वडा अध्यक्ष कल्याण बहादुर कार्की रहेको जनाइएको छ । कार्यक्रममा निर्वाचित समितिको तर्फबाट प्रतिबद्वता ब्यक्त गर्दै नव निर्वाचित उपाध्यक्ष बिरेन्द्र प्रसाद गौतमले आगामि ४ बर्षे कार्यकालमा संस्थाको वासलात दोब्बर बनाउने सामाजिक अभियानको कार्यक्रमहरु संचालन गर्ने र संस्थालाई सबल सक्षम र नमुना संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्वता जनाउनु भएको छ ।

131247078_189517476155576_1986294214010785916_n

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]