• पुस १०, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा आज ४१४ डिस्चार्ज, ४० कोरोना सङ्क्रमित थपिए

alt

 पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

होमआईसोलेनबाट ३९९, इलाम अस्पतालबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २६ हजार ७१० पुगेको छ ।

प्रदेश १ मा आज ४० जना सङ्क्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, सङ्खुवासभामा २, भोजपुर र सोलुखुम्बुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमक र बिर्तामोडमा ३-३, गौरादहमा २, कनकाई, बाहदशी, मेचीनगर र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १-१, सुनसरीको धरानमा ९, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १-१, सङ्खुवासभाको खाँदवारिमा २, भोजपुरको भोजपुरमा १, सोलुखुम्बुको माप्यदुधकोशीमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ६१४ पुगेको छ । प्रदेश १ मा आज ३१० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]