• पुस ११, २०७७
  • जुनकिरी खबर

मोटरसाईकल सहित २ सय केजी ‘क्याट फिस’ नियन्त्रणमा

alt

भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित ‘क्याट फिस’ सुनसरीको इनरुवाबाट शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष प्रहरी टोलिले इनरुवा–९ साम्बाला चोक नजिक को ९ प ७५९४, को ३ प ५९२६, को २ प ८२४१ र को १० प ३९२१ नम्बरको मोटरसाईकलमा लोड गरिएको १२ वटा बोईलर कुखुरा सहित २ सय केजी क्याट फिस नियन्त्रणमा लिएको हो । उक्त क्याट फिस करिब ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त माछा ल्याउने व्यक्तिहरु भने भागेको बताइएको छ ।

नियन्त्रणमा लिइएको कुखुरा र माछा भेटनरी अस्पताल तथा पशु पंक्षी सेवा बिज्ञ केन्द्र सुनसरीका भेटनरी अधिकृत लगायतको उपस्थितीमा खाडल खनि नष्ठ गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाईकलहरु आवश्यक कारबाहीका लागि सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]