• पुस १४, २०७७
  • जुनकिरी खबर

सुनसरीमा हात्ती आक्रमणबाट एक मृत्यु

alt

सुनसरीमा हात्ती आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोशी गाउँपालीका ५ बस्ने मोती यादवको मृत्यु भएको हो । हात्तीले बारम्बार मानवीय क्षति पुर्‍याए पनि सरकारले यस वारेमा गम्भिर नभएको भन्दै स्थानीयले अहिले इनरुवा भण्टावारी सडक खण्डको नहर चौकमा केही घण्टा यातायात अवरुद्ध समेत गरेका थिए । पछि प्रशासनसँगको छलफलबाट सडक अबरुद्ध खुलेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]