• पुस १४, २०७७
  • जुनकिरी खबर

इटहरी नमुना कलेजले गर्यो नयाँ विद्यार्थीलाई भव्य स्वागत

alt

सुनसरीको इटहरीमा अवस्थीत इटहरी नमुना कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई बुधबार भव्य समारोहका बिच स्वागत कार्यक्रम गरेको छ ।कलेज प्रांगणमा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत गर्नुका साथै विभिन्न व्यक्तीत्वहरुलाइ सम्मान समेत गरेको छ ।

कार्यक्रममा मनोरन्जनात्मक सांगीतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए भने विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना दिएका थिए । कार्यक्रममा विषेशअतिथिको रुपमा रहेका हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले आफूले यस नमुना कलेजलाई नमूना कलैज मात्र हैन साँच्चिकै नमुना कलेज रहेको बताए ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय परिक्षा वोर्ड प्रेदेश १ कार्यालयका प्रमुख डम्बर कुमार बतासले पानसमा बत्ति बालेर गर्नुभएको थियो । सोही कार्यम्रममा प्रमुख अतिथीडम्बर कुमार बतासले कक्षा ११ मा २७ वर्षमा पूर्णरूपमा नयाँ पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन शुरू भएको बताउनु भएको छ ।

तर नयाँ पाठ्यक्रम लाई लिएर सर्वोच्चमा परेको रिटले सिकाइ प्रक्रिया अन्योलग्रस्त बनाएको शिक्षक तथा अभिभावकहरूले उहाले बताउनु भयो । नयाँ अथवा पुरानो पाठ्यक्रममध्ये कुनै एक पक्षमा चाँडो फैसला गरेर निकास दिनुपर्ने बतासले को भनाइ छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]